टेनिस Archives | Page 3 of 7 | Khabarhub Khabarhub

राजवीर र ताङ फाइनलमा

काठमाडौं - नेपालका राजवीर प्रधान २०औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट-२ को ब्वाइज सिंगल्समा फाइनलमा प्रवेश गरेका छन्। मन जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगितामा राजवीरले भारतका सिद्धार्थ जिबुलाई ६–१ र ६–३ को सोझो सेटमा पराजित गरे। फाइनलमा राजवीरको भेट हङकङका कि छियोङ मोरिस ताङसंग हुनेछ। ताङले आफ्नै देशका वान हिम दोनोभान यिमलाई सीधा…