फुटबल Archives | Page 108 of 356 | Khabarhub Khabarhub

फरेस्टमाथि युनाईटेडको सहज जित

काठमाडौँ - काराबाओ कप फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर युनाईटेडले नटिङघम फरेस्टलाई ३-० गोल अन्तरले हराएको छ । बुधबार राति भएको खेलमा युनाईटेडका लागि मार्कुस राषफोर्ड,वाउट वेगहर्स्ट र ब्रुनो फर्नान्डेसले एक-एक गोल गरे । दुई टोलीबीचको दोस्रो लेग आगामी बुधबार राति हुनेछ ।