Live on
Your Voice, Your Power
काठमाडौं - कतार विश्वकप अगाडिको मैत्रीपूर्ण खेलमा अर्जेन्टिना ५ शून्य गोल अन्तरले विजयी भएको छ। बुधबार राति मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले यूएईलाई ५ शून्य गोल अन्तरले पराजित भएको हो। अर्जेन्टिनाका लागि एन्जल डी मारियाले दुई गोल गरे भने लियोनल मेस्सी, जुलियन अल्भारेज र जोआकिन कोर्रेयाले एकएक गोल गरे। अर्जेन्टिनाले खेलको पहिलो हाफमै चार गोल गरेको थियो…