फुटबल Archives | Page 117 of 346 | Khabarhub Khabarhub

नवौँ राष्ट्रिय खेलकुद : फुटबलमा सुदरपश्चिम प्रदेश विजयी

कास्की – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलको आजको खेलमा सुदुरपश्चिम प्रदेश विजयी भएको छ । पोखरा–१९ लामाचौरस्थित गोस्तेघाट खेल मैदानमा भएको समूह ‘डी’ खेलमा सुदुरपश्चिमले कर्णाली प्रदेशमाथि ५–३ गोलको सानदार जीत निकालेको हो । प्रतिस्पर्धात्मक बनेको खेलको दोस्रो हाफमा कर्णाली सम्हालिन नसक्दा हार व्यहोर्न बाध्य भएको हो । खेलको ३८औँ मिनेटमा कर्णालीका करण रावतले…