विश्वकप फुटबल : इरानलाई पराजित गर्दै अमेरिका नकआउट चरणमा | Khabarhub Khabarhub

विश्वकप फुटबल : इरानलाई पराजित गर्दै अमेरिका नकआउट चरणमा

अमेरिका फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।


१४ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिका फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। गएराति भएको समूह चरणको अन्तिम खेलमा अमेरिकाले इरानलाई १-० ले पराजित गरेको हो।

यो जितसँगै अमेरिका राउण्ड अफ १६ मा प्रवेश गरेको हो। महत्त्वपूर्ण खेलमा अमेरिकाको जितका लागि निर्णायक गोल खेलको ३८ औं मिनेटमा क्रिस्टियन पुलिसिचले गरे।

यो जितसँगै समूह ‘बी’को उपविजेता बन्दै अमेरिका नकआउट चरण प्रवेश गरेको हो। तीन खेल खेलेको अमेरिकाले पाँच अंक जोडेको छ।

प्रतियोगिताबाट बाहिरिएको इरानले भने तीन अंक मात्र बनाएको छ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ६ : २९ बजे

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन