फुटबल Archives | Page 15 of 341 | Khabarhub Khabarhub

रोमाञ्चक खेलमा लेगानेसविरुद्ध रियल म्याड्रिडको जित

काठमाडौं - कोपा डेल रे कपको बुधबार राति भएको क्वार्टर फाइनलमा रियल म्याड्रिडले लेगानेसलाई ३-२ ले हराएको छ। खेलको २५ औँ मिनेटमा २-० को अग्रता लिएको रियल म्याड्रिडविरुद्ध लेगानेस खेलमा फर्किएपछि प्रतिस्पर्धा रोचक बनेको थियो। खेलको १८ औँ मिनेटमा रोड्रिगोको पासलाई उपयोग गर्दै ३९ वर्षीय लुका मोड्रिकले गोल गरेका थिए। खेलको २५ औ मिनेटमा ब्राजिलियन…