Live on
Your Voice, Your Power
काठमाडौं - एक गोलले पछि परेको बार्सिलोनाले रियल भालाडोलिडमाथि २-१ को कमब्याक जित हता पार्दै स्पेनिस ला लिगाको अंक तालिकामा सात अंकको अग्रता कायम गर्न सफल भएको छ। छैटौँ मिनेटमा इभान साँचेजको गोलमा अग्रता लिएको भालाडोलिडको विरुद्धमा बार्सिलोनाका राफिन्हा र फर्मिन लोपेजले दोस्रो हाफमा ६ मिनेटमा अन्तरतमा गोल गरेका हुन्। इन्टर मिलानसँग हुने च्याम्पियन्स लिगको…