Live on
Your Voice, Your Power
काठमाडौँ -इटालियन सिरी ए फुटबल अन्तर्गत गए राति भएको खेलमा एसी मिलानले रोमालाई २-१ गोल अन्तरले पराजित गरेको छ । रोमाको मैदानमा २६ औं मिनेटमा ज्लाटन इब्राहिमोविच र ५७ औं मिनेटमा फ्रान्क केस्सीले गोल गरेका थिए । खेलको इन्जुरी समयमा रोमाका सारावेले एक गोल फर्काएपनि त्यो जितका लागि प्रर्याप्त हुन सकेन। यस जितसँगै मिलानले ११…