फुटबल Archives | Page 178 of 340 | Khabarhub Khabarhub

क्रोटोनविरूद्ध इन्टर मिलानको शानदार जित

काठमाडौँ- मैत्रीपूर्ण खेलमा सिरी 'ए' क्लब इन्टर मिलानले शानदार जित निकालेको छ । प्रि-सिजनको तयारी अन्तर्गत बुधबार राति भएको खेलमा इन्टरले सिरी 'बी' टिम क्रोटोनलाई ६-० गोलले हराएको हो । सिरी 'ए' च्याम्पियन इन्टरको जितमा मार्टिन साट्रीयानो,फेडेरिको डिमार्को,हाकन,आन्द्रे पिनामोन्टी,स्टेफानो सेन्सी र मार्सेलो ब्रोजोभिचले एक/एक गोल गरे।