Live on
Your Voice, Your Power
काठमाडौँ– टोकियो ओलम्पिकको महिला फुटबलमा स्विडेनले अमेरिकालाई स्तब्ध पारेको छ । आनिजामातो स्टेडियममा बुधबार भएको खेलमा स्विडेनले अमेरिकालाई ३–० गोल अन्तरमा पराजित गरेको हो । समूह जीको खेलमा स्विडेनको ३ अंक भएको छ । स्विडेनलाई पहिलो खेलमा नै जित दिलाउन स्टिना ब्लाकस्टेन्सले २ र लिना हुर्टिङले एक गोल गरिन् । २५ औं मिनेटमा पहिलो गोल…