Live on
Your Voice, Your Power
काठमाडौँ– कोपा अमेरिका २०२१ को फाइनलमा घरेलु मैदानमा ब्राजिललाई हराएर अर्जेन्टिना विजेता बन्यो । यो सँगै २८ वर्षपछि अर्जेन्टिनाले मुख्य उपाधि जितेको छ । ल्याटिन अमेरिका र विश्व फुटबलमै शक्तिशाली मानिने ब्राजिलसँग फाइनल प्रतिस्पर्धामा अर्जेन्टिना भिड्ने भएपछि दुबै टिमका संसारभरिका समर्थकहरूबीच खेलको चर्चा चुलिएको थियो । समर्थकमा एकातर्फ ब्राजिल र नेइमारका फ्यान थिए भने अर्कातर्फ…