Live on
Your Voice, Your Power
काठमाडौँ- चिली कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा पुगेको छ । मंगलबार भएको खेलमा उरुग्वेसँग १-१ गोलको बराबरीमा रोकिए पनि चिलीले क्वाटरफाइनलमा पुगेको हो । ब्राजिलको एरिना पन्टानलमा अर्टुरो भिडालले आत्मघाती गोल गरेपछि चिली बराबरीमा रोकिएको हो । २६औँ मिनेटमा एडुवार्डो भर्गासले गोल गर्दै चिलीलाई सुरुवाती अग्रता दिलाएका थिए । ६६औँ मिनेटमा भिडालले आत्मघाती गोल गरेपछि उरुग्वे…