Live on
Your Voice, Your Power
काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्ट ह्याम युनाईटेडले बर्नलीलाई हराएको छ । सोमबार राति भएको खेलमा एक गोलले पछि परेको अवस्थामा वेस्ट ह्यामले बर्नलीलाई २-१ गोलले हराउँदै पुनरागमन जित निकालेको हो । खेलको १२ औं मिनेटमा क्रिस उडले पेनाल्टीमा गोल गर्दै बर्नलीलाई अग्रता दिलाएका थिए । तर खेलको २१औं मिनेटमा एन्टोनियोले गोल गर्दै खेल १-१…