Live on
Your Voice, Your Power
काठमाडौँ- एट्लेटिको मड्रिड स्पेनीस लि लिगा फुटबलको उपाधि नजिक पुगेको छ । बुधबार राति भएको खेलमा रियल सोसिडाडलाई दुई एकले हराउँदै एट्लेटिको उपाधि नजिक पुगेको हो । अब एक खेल जिते एट्लेटिको यो सिजनको ला लिगाको च्याम्पियन बन्नेछ । रियल सोसिडाडविरुद्ध जित निकाल्न एट्लेटिकोका लागि यानीक कारासिया र कोरीले गोले गरे । जुब्लेडियाले रियल सोसिडाडका…