Live on
Your Voice, Your Power
एजेन्सी- इंग्लिस क्लब टोटेनहम हस्टपुर युरोपा लिगको नकआउट चरणमा प्रवेश गरेको छ । घरेलु मैदानमा भएको बिहीबार राति भएको खेलमा रोयल एन्टवेर्पमाथि २–० को जित निकाल्दै टोटेनहम समूह ‘जे’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । टोटेनहम हस्टपर स्टेडियममा घरेलु टोलीको जितमा कार्लोस भिनिसियस र जियोभानी लो सेल्सोले गोल गरे । रोयल एन्टवेर्पले हारे…