फुटबल Archives | Page 237 of 348 | Khabarhub Khabarhub

युरोपा लिगमा एसी मिलान पराजित

एजेन्सी- युरोपा लिग फुटबलमा आफ्नो तेस्रो खेलमा इटालियन क्लब एसी मिलान पराजित भएको छ । समूह चरण अन्तर्गत बिहीबार राति भएको खेलमा मिलान फ्रेन्च क्लब लिलसँग ३-० ले पराजित भएको हो । लिलका युसुफ याजिसीले ह्याट्रिक गरेपछि मिलान घरेलु मैदानमै स्तब्ध भएको हो । खेलको २२औं मिनेटमा युसुफले पेनाल्टीमा गोल गर्दै लिललाई सुरुवाती अग्रता दिलाएका…