फुटबल Archives | Page 238 of 346 | Khabarhub Khabarhub

बुन्डेसलिगामा बायर्न म्युनिखको सहज जित

एजेन्सी- जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा बायर्नले अर्मिनिया बिलेफेल्डलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । बायर्नलाई जित दिलाउन रोबर्ट लेवान्डोस्की र थोमस मुलरले २/२ गोल गरे । अर्मिनियाका रितुस डोनले एक गोल फर्काए । खेलको आठौं मिनेटमा मुलरले गोल गर्दै बायर्नलाई अग्रता दिलाए…