Live on
Your Voice, Your Power
एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले विजयी सुरुवात गरेको छ । आइतबार राति भएको सिजनको आफ्नो पहिलो खेलमा एभर्टनले टोटेनहमलाई १-० गोल अन्तरले पराजित गरेको हो । एभर्टनका लागि खेलको ५५औँ मिनेटमा डोमिनिक लेविनले गरेको गोल नै निर्णायक बन्यो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५औं मिनेटमा डोमिनिकले हेडमार्फत गोल गरेका थिए । जीतसँगै एभर्टनले…