फुटबल Archives | Page 258 of 341 | Khabarhub Khabarhub

हाइटी फुटबल संघका अध्यक्षमाथि महिला खेलाडीलाई दुर्व्यवहार गरेको आरोप

काठमाडौं – क्यारेवियन मुलुक हाइटीको फुटबल संघका अध्यक्ष युभ्स जान बार्तमाथि यौन शोषणको ओरोप लागेको छ। राष्ट्रिय टोलीकोअभ्यास केन्द्रमा रहकी महिला खेलाडीमाथि यौन शोषणा गरेको आरोप उनीमाथि लागेको हो । पछिल्लो २० वर्षदेखि फेडेरेसन हाइटीयन फुटबल (एफएचएफ) को अध्यक्षमा रहेका बार्तले भने आफुमाथि लागेको आरोप अस्वीकार गरेका छन् । बार्तले हाइटी राष्ट्रिय टोली एक जना…