Live on
Your Voice, Your Power
काठमाडौं - शहीद स्मारक ए डिभिजन लिगमा आज एकै दिन तीन खेल हुँदैछन । लिगको १२ औं चरणका खेल चलिरहँदा आजको पहिलो खेलमा एपीएफ र फ्रेन्ड्सबीचको प्रतिस्पर्धा जारी छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलमा एपीएफलाई हराउँदै फ्रेन्ड्स शीर्ष ६ मा आफ्नो स्थान सुरक्षित गर्न चाहन्छ । दोस्रो खेलमा सरस्वती र च्यासल तथा तेस्रो खेलमा…