Live on
Your Voice, Your Power
एजेन्सी– नेदरल्याण्डमाथि रोमान्चक जित निकाल्दै अमेरिकाले महिला विश्वकप फुटबलको उपाधि जितेको छ । दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको अमेरिकाले नेदरल्याण्डमाथि २–० को नतिजासहित उपाधि जितेको हो । अमेरीकाको उपाधि जितमा मेगन रापिनो र रोज रावेलोले गोल गरीन् । ६१ औं मिनेटमा पेनाल्टी गोलमार्फत अमेरिकाले अग्रता लिएको थियो । नेदरल्याण्डका खेलाडीको गल्तीमा पाएको पेनाल्टी मेगनले सदुपयोग…