Live on
Your Voice, Your Power
जब जब अर्जेन्टिना अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि तयारीमा रहन्छ, तब विश्व चर्चित खेलाडी तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीको चर्चा पनि हुने गर्छ । मेस्सीको चर्चा मात्रै हुँदैन, उनको अन्तर्राष्ट्रिय फुटबल करियरकै कुरा चल्छन् । पुनः मेस्सीलाई लिएर विश्व फुटबल पण्डीतहरुले विश्लेषण शुरु गरिसकेका छन् । लगातार १४ वर्षदेखि अर्जेन्टिनाका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै आएका मेस्सी अर्जेन्टिनाका…