स्वीडेनमाथि स्पेनको सहज जीत « Khabarhub

स्वीडेनमाथि स्पेनको सहज जीत


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-युरो कप छनोटअन्तरगर्त गएराति भएको खेलमा स्पेनले स्विडेनलाई पराजित गरेको छ । सोमबार राति भएको खेलमा स्पेनले स्विडेनलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा स्पेनले दोस्रो हाफमा गोल गर्दै अग्रता बनाएको थियो । खेलको ६४ औं मिनेटमा कप्तान रामोसले गोल गर्दै स्पेनलाई अग्रता दिलाए ।

३३ बर्षका रियल मड्रिडका डिफेन्डर रामोसले १ सय ६५ औ क्यापमा दोस्रो हाफमा पेनाल्टीमार्फत २० गोल पुरा गरेका छन् ।

स्वीडेनका खेलाडीले फाउल गरेपछि स्पेनले ८५ औ मिनेटमा पुन पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीमा अल्भारो मारोटाले गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए ।

यस्तै, स्वीडेनविरुद्ध मिकेल ओयारजाबालले ८७ औ मिनेटमा गोल गर्दै स्पेनलाई ३–० को सहज जित दिलाए ।

समुह एफमा स्पेनले ५ अंकको स्पष्ट अग्रता कायम गरेको छ । स्पेनको ४ खेलबाट १२ अक छ । दोस्रो स्थानको स्विडेनको ७ अंक छ ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  १० : १८ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको