Live on
Your Voice, Your Power
एजेन्सी– कप्तान लियोनल मेसीले पेनाल्टीमार्फत स्पेनिस महारथी बार्सिलोनाले रियल भाल्लाडोलिडलाई पराजित गरेको छ । ला लीगामा बार्सिलोनाविरुद्ध बलियो उपस्थिति जनाएको भाल्लाडोलिडविरुद्ध बार्सिलोनाले खेलको ४३ औं मिनेटमा गोल गर्यो । बार्सिलोनाले पाएको पेनाल्टीको उचित सदुपयोग गर्दे मेसीले पहिलो गोल गरे । यो गोलसँगै ४३ औं मिनेटसम्म गोलरहित बराबरी खेलेका टीममा बार्सिलोनाले अग्रता लियो । यहि अग्रतालाई…