Live on
Your Voice, Your Power
इडिन्सन काभानी, जुलियन ड्राक्सलर र मौसा डियाबाले एक—एक गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको अन्तिम—१६ को खेलमा भिलेफ्रेन्चेलाई इन्जुरी समयमा ३—० गोल अन्तरले पराजित गर्दै पिएसजीले अन्तिम आठको यात्रा तय गरेको हो । भिलेफ्रेन्चेको मैदानमा जित निकाल्न पीएसजीले अतिरिक्त समयसम्म कुर्नु परेको थियो ।…