Live on
Your Voice, Your Power
काठमाडौं । भारतमा जारी हिरो गोल्ड कप महिला अन्तराष्ट्रिय प्रतियोगिताको फाइनल खेलमा आज (शुक्रवार) नेपालले म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ । भारतको कालिङ्गा रंगशालामा हुने खेलमा नेपाली महिला टोलीले उपाधि उचाल्ने लक्ष्यसहित मैदान उत्रिन लागेको हो । नेपाली समयअनुसार आज बेलुका ६ बजेर १५ मिनेटमा खेल शुरु हुनेछ । लिग चरणको पहिलो खेलमा म्यानमारसँग ३—० गोल अन्तरले…