Live on
Your Voice, Your Power
काठमाडौं– धरानमा जारी बुढासुब्बा गोल्डकपमा पोखराको साहारा क्लबलाई पराजित गर्दै विभागीइ टिम नेपाल पुलिस क्लबले शीर्ष चारमा स्थान बनाएको छ । सोमबार धरान रंगशालामा सहारालाई सडन डेथमा पुलिसले ४—३ गोल अन्तरले पराजित हराएको हो । खेलको निर्धारित ९० मिनेटसम्म १—१ गोलको बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । खेलको ३३ औं मिनेटमा पुलिसका लागि निर…