Live on
Your Voice, Your Power
काठमाडौं - सुरुवाती अग्रता लिएको गिरोनाविरुद्ध पेनाल्टीको अवसर पाएसँगै रियल म्याड्रिड हारबाट जोगिएको छ। पहिलो हाफमा १-० ले पछाडि रहेको रियलले दोस्रो हाफमा पेनाल्टीको सदुपयोग गर्दै खेल बराबरीमा फर्काएको हो। सोमबार भएको खेलको पहिलो हाफको अन्तिम मिनेटमा गिरोनाका लागि अज्जेदिन औनाहीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको ६८ मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै…