फुटबल Archives | Page 52 of 356 | Khabarhub Khabarhub

कोपा अमेरिका : अर्जेन्टिना क्वाटरफाइनलमा

काठमाडौं– अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा पुगेको छ । आज बिहान सम्पन्न खेलमा चिलीलाई १–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो । अर्जेन्टिनाले समूह ‘ए’ मा लगातार दोस्रो जित निकालेको हो । चिलीविरुद्धको जितमा खेलको ८८औँ मिनेटमा लाउतारो मार्टिनेजले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि समूह ‘ए’ अर्जेन्टिनाको…