Live on
Your Voice, Your Power
काठमाडौं– युरोकप फुटबल अन्तर्गत समूह ‘ई’ को खेलमा बेल्जियम स्लोभाकियासँग स्तब्ध बनेको छ । गएराति भएको खेलमा बेल्जियम स्लोभाकियासँग १–० गोलले स्तब्ध बनेको हो । स्लोभाकियाका इभान सरान्जले एक गोल गरेका थिए । उनले खेलको सातौँ मिनेटमा गरेको गोल नै जितका लागि निर्णायक बनेको थियो । खेलमा बेल्जियमले पटकपटक अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न…