Live on
Your Voice, Your Power
काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा उपाधि पक्का गरिसकेको रियल मड्रिडले आफ्नो अग्रतालाई झनै बढाएको छ । गएराति भएको खेलमा ग्रानाडालाई ४–० गोलले हराउँदै रियल मड्रिडले आफ्नो अग्रतालाई फराकिलो बनाएको छ । रियलका लागि ब्राहिम डीयाजले दुई तथा फ्रान गार्सिया, आर्डा गलेरले एक–एक गोल गरेका थिए । खेलको ३८औँ मिनेटमा गार्सियाले गोल गर्दै रियललाई सुरुवाती अग्रता…