Live on
Your Voice, Your Power
काठमाडौँ– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भोलि म्यान्मारसँग खेल्दैछ । विश्वकप २०२६ पहिलो चरणको छनोटको तयारीमा याङ्गुनमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले दोस्रो मैत्रीपूर्ण खेलमा घरेलु टिम म्यानमारविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । सो प्रतिस्पर्धा थुवुना रंगशाला, याङगुनमा नेपाली समय अनुसार भोलि दिउँसो सवा ४ बजे सुरु हुनेछ । गत शुक्रबार भएको पहिलो खेल गोलरहित अवस्थामा टुंगिएको थियो ।…