फुटबल Archives | Page 9 of 341 | Khabarhub Khabarhub

च्याम्पियन्स लिगः रोड्रिगो र डियाजको गोलमा रियल म्याड्रिड विजयी

काठमाडौं - च्याम्पियन्स लिगको दोस्रो चरणको पहिलो लेगमा रियल म्याड्रिड विजयी भएको छ। गएराति भएको खेलमा रोड्रिगो र ब्राहिम डियाजको गोलले रियलले एट्लेटिको म्याड्रिडलाई २-१ गोलले हराएको हो। रोड्रिगोले खेलको चौथो मिनेटमा नै रियललाई अग्रता दिलाएका थिए। उनले विपक्षी रक्षकलाई सुन्दर ढङ्गले पार गर्दै शानदार सुरुवाती गोल गरेका हुन्। खेलको ३२ औँ मिनेटमा एट्लेटिकोका लागि…