Live on
Your Voice, Your Power
काठमाडौं – नेपालमा पहिलो पटक आयोजना हुन लागेको एसियन भलिबल च्याम्पियनसिप (एभिसी) सेन्ट्रल जोन भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । मंगलबार नेपाल भलिबल संघले राजधानीमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो । प्रतियोगिता भदौ २ देखि ७ गतेसम्म लगनखेलस्थित त्रिभुवन आर्मीको कर्भडहलमा हुनेछ । सेन्ट्रल जोनमा नेपालसहित ७ देशका…