भलिबल « Khabarhub

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रूपन्देहीलाई

घोराही– यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रूपन्देहीले हात पारेको छ ।  आज सम्पन्न फाइनल खेलमा पाल्पालाई ३–० को सोझो सेटमा पराजित गर्दै रूपन्देहीले उपाधि हात पारेको हो । रूपन्देहीले पहिलो सेटमा २५-१७, दोस्रो सेटमा २५–१८ र तेस्रो सेटमा ३०–२८ अंकले पाल्पालाई पराजित गरेको हो । उपाधिसँगै विजेता रूपन्देहीले नगद…