भलिबल Archives | Page 3 of 22 | Khabarhub Khabarhub

स्ववियु कप भलिबल सुरु, विजेतालाई डेढ लाख

काठमाडौं- नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले राजधानी काठमाडौं भलिबल प्रतियोगिता आयोजना गरेको छ । अनेरास्ववियुको स्ववियु परिचालन विभागको आयोजनामा स्ववियु कप २०८१ सुरु भएको हो । संगठनका अध्यक्ष समिक बडालले बुधबार नेपाल कमर्स क्याम्पस मिनभवनमा उदघाटन गरेका छन् । तीन दिनसम्म चल्ने प्रतियोगिता नक आउटका आधारमा खेलाइने स्ववियु परिचालन विभाग प्रमुख शोभा सापकोटा थापाले जानकारी…