स्टोरी « Khabarhub

गठन्धनको अन्यौलताले निम्त्याउने राजनीतिक दुर्घटना

काठमाडौँ - राजनीतिक दलका शीर्ष नेताहरु केही दिनयता गम्भीर रुपमा सरकार गठनबारे परामर्शमा छन्। कांग्रेसकै नेतृत्वमा सरकार बन्ने निश्चित भएका बेला प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा सरकार गठनका लागि प्रयासमा छन्। तर त्यो भन्दा अगाडि संसदीय दलको चुनाव जित्नु उनका लागि मुख्य चुनौती छ। कांग्रेसका युवा नेता गगन थापा देउवालाई चुनौती दिन लागि परेका…