स्टोरी « Khabarhub

‘पावर हिटर’ पोलार्डको शानदार सन्न्यास

एक मोटो ज्यान । पुट्ट भुडी । ठूलो अनुहार । कालो दाह्री । तर ब्याटिङमा होस् वा बलिङमा । टिमलाई चाहिएको बेला बल र ब्याट दुबै चलाउन सक्ने खुबी भएका क्रिकेटर अब यो दूनियाँमा खेल्ने छैनन् । उनको नाम हो, किरोन पोलार्ड । भन्नेले उनलाई कायरन पोलार्ड पनि भन्छन् । तर उनी निश्चित ओभरको क्रिकेटमा…