स्टोरी « Khabarhub

दाना नपाएर हैरान छन् माछा पालक कृषक

काठमाडौं- काठमाडौंका व्यवसायी अरुणकुमार सुवेदीले १६ रोपनी जमिनको पोखरीमा माछा पालेका छन् । बुढानीलकण्ठ नगरपालिकाको चुनिखेल, कौडोलमा उनका पोखरीमा ६० हजार माछा छन् । सुवेदीले माछालाई आवश्यकताअनुसार दाना दिन सकेका छैनन् । उनका अनुसार समस्या हो ढुवानीको । लकडाउनको १३ दिनसम्म पनि ढुवानीका लागि पास नपाएको उनले बताए । बाराका रमेश ठकुरी २० वर्षदेखि माछापालन…