स्टोरी « Khabarhub

म्याकडोनाल्ड्स सफलताको कथा – ३८ हजार रेष्टुरेन्टमा २० लाख जना रोजगार

फास्ट फूडको लागि चेन रेष्टुरेन्टको रुपमा संसारमा म्याकडोनाल्ड्स सबैभन्दा लोकप्रिय र सहजै चिनिने नाम हो । म्याकडोनाल्ड्सका बर्गर, चिकेन नगेट्स, फ्राइज, स्न्याक र्‍याप, चिकेन स्याण्डबीच लगायतका उत्पादन संसारभर लोकप्रिय छन् । बेग्लै स्वाद, छिटो सेवा र सस्तो मूल्यका कारण म्याकडोनाल्ड्स अमेरिकामात्र नभएर विश्वभर उत्तिकै लोकप्रिय छ । आखिर म्याकडोनाल्ड्स कसरी विश्वको सबैभन्दा लोकप्रिय चेन रेष्टुरेन्ट…