Live on
Your Voice, Your Power
काठमाडौं – प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरण (एनईए)का प्रबन्ध निर्देशक कुलमान घिसिङलाई जिम्मेवारीबाट हटाउने अन्तिम तयारीमा लागेका छन् । चीन भ्रमणबाट बिहीबार (मङ्सिर २० गते) स्वदेश फर्किएलगत्तै ओलीले घिसिङलाई हरहालतमा हटाउनेगरी ‘अन्तिम योजना’ बनाइरहेका प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ । यसैका लागि ओलीले ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री रहेका…