स्टोरी « Khabarhub

दाइजोविरुद्ध १७ वर्षदेखि संघर्षरत रुवीको प्रश्न- अपराधीको ढाकछोपमा सरकार किन उत्रिन्छ ?

रुवी खान महिला अधिकारकर्मी हुन्। अन्याय नसहने स्वभावले उनको नामका पछाडि ‘अधिकारकर्मी’को फुर्को जोडिएर आयो। भाँचिन जान्ने, दोब्रिन नजान्ने रुवी सामाजिक हिंसामा परेर मारिएकी निर्मला कुर्मीका दोषीमाथि कारवाहीको माग गर्दै वर्षौंदेखि न्यायको ढोका ढकढकाइरहेकी छिन्। संघर्ष थालेको १७ वर्ष भयो। अहँ कसैले सुन्दैन। नेपालगञ्जबाट पैदलयात्रा गरेर काठमाडौं आउनेदेखि माइतीघर मण्डलामा अनवरत अनसन हुँदै मुख्य दलका…