Live on
Your Voice, Your Power
काठमाडौं – काठमाडौँ महानगरमा बालेन्द्र शाह (बालेन) नेतृत्वमा पछिल्लो स्थानीय सरकार चुनिएपछि ‘डोजर अभियान’ व्यापक चल्यो । सार्वजनिक जग्गाबाट अतिक्रमण हटाउन र संरचना मापदण्ड पालना गराउन महानगर डटेर लाग्यो । त्यसैको निरन्तरतामा गएको जेठ ६ गते गौशाला चोकदेखि पिङ्गलास्थानसम्म सडक अतिक्रमण गरेको भन्दै महानगरले १० वटा घरमा डोजर चलायो । चक्रपथ विस्तार गर्न राखिएको सडक…