स्टोरी « Khabarhub

टुकुचामा फसेकै हुन् त बालेन्द्र ?

काठमाडौँ– नेपाली कांग्रेस र नेकपा एमालेजस्ता पुराना पार्टीलाई आश्चर्यचकित बनाउँदै ०७९ सालको स्थानीय चुनाव जितेर काठमाडौं महानगरपालिकाको मेयर बनेका बालेन्द्र शाहले तीन वर्षयता केही देखिने कामहरु गरेका छन् । तर, कार्यकालको तेस्रो वर्षसम्म आइपुग्दा बालेन्द्रका समर्थकहरुको घेरा केही साँघुरो बन्न थालेको छ । मुख्यतः बागमती किनारका सुकुम्बासीहरुको व्यवस्थापन र टुकुचाको विस्तार लगायतका केही परियोजनामा हात…