Live on
Your Voice, Your Power
काठमाडौं – नेपाल विद्युत प्राधिकरण (एनईए)का प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाउने योजनामा प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काललाई ‘ब्रेक’ लगाएका छन् । स्वार्थसमूहबाट घिसिङलाई जसरी पनि हटाउने कार्यादेश लिएझैँ प्रस्तुत हुनेगरेका विभागीय ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का भने रन्थनिएका छन् । मुलुक चरम लोडसेडिङमा रहेका बेला डेडिकेटेड फिडर र ट्रङ्कलाइनबाट चौबीस घण्टासम्म निर्वाध विद्युत उपभोग…