Live on
Your Voice, Your Power
पोखरा- स्याङ्जा चापाकोटकी सुनीता थापाको नाम गएको आमचुनावमा नेपाली कांग्रेसले प्रदेश सभाको समानुपातिकतर्फ बन्दसूचीमा राखेको थियो । पार्टीले निर्वाचन आयोगमा बुझाएको सूचीमा आदिवासी/जनजाति महिलामा म्याग्दीकी विमला गौचनको नाम १ नम्बरमा थियो । त्यसपछि पर्वतकी रेखा गुरुङ, कास्कीकी सरस्वती गुरुङ र लमजुङकी पार्वती तामाङ थिए । ४ नम्बरसम्मका उम्मेदवार निर्वाचित हुँदा पाँचौं नम्बरमा रहेकी थापा मत…