स्टोरी « Khabarhub

७६ वर्षमा २० कम्युनिस्ट पार्टी, छैन एकताको आश

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीको स्थापनाको ७६ वर्ष पूरा भएको छ । यो अवधिमा कम्युनिस्टका २० घटक अस्तित्वमा छन् । यहीबेला नेपालमा पुरानो व्यवस्था फर्काउने भन्दै राजावादी शक्ति सडकमा निस्किएका छन् । १८ वर्ष अगाडि जनताले फालेको राजतन्त्र फर्काउने नाममा विभिन्न शक्ति सडक आन्दोलनमा निस्किएका बेला उनीहरूलाई काउन्टर दिन कम्युनिस्टहरू एक भएर जानुपर्ने देखिन्छ ।…