Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा प्रचण्ड-माधव समूहको सचिवालय बैठक अहिले जारी छ । बैठक संसदीय दलको कार्यालयमा जारी छ । बैठकमा आगामी रणनीति बनाइने एक नेताले बताए । संसद् बैठकको मिति नजिकिदै गएका बेला कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताए । अविश्वासको प्रस्तावमाथि साथ दिन अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले विपक्षी दलहरु नेपाली…