Live on
Your Voice, Your Power
दोहा- नेपालीहरुको प्रमुख गन्तब्य रहेको कतारमा कोरोना भाइरस संक्रमणको नयाँ लहर सुरु भएसंगै कतार सरकारले थप प्रतिबन्ध लगाएको छ । कतार सरकारले संक्रमणबाट जोगिन स्वास्थ्य सतर्कताका नयाँ मापदण्ड जारी गरेको छ । कतारको मन्त्रिपरिषदले आजदेखि लागु हुने गरी कतारमा बस्ने सबै कतारी नागरिक तथा अन्य आप्रवासी कामदारहरुलाई सतर्कता र सुरक्षाका सम्बन्धमा पालना गर्नु पर्ने ३३…