Uncategorized « Khabarhub

ठगी आरोपमा ‘अघोरी बाबा’की पत्नी शारदा पक्राउ

काठमाडौं– युट्यूब तथा सामाजिक सञ्जालमा ‘अघोरी बाबा’को रुपमा चर्चित बनेका विजय केसीकी पत्नी शारदा पाण्डेलाई ठगी आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । चितवनकी एक महिलाबाट विदेश लगिदिन्छु भनी ठगी गरेको आरोपमा कारवाहीको माग गर्दै ठाडो निवेदन परेकाले सोधपुछका लागि उनलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए । उनलाई अहिले महानगरीय प्रहरी…